Local Public Interrupted the Road Widening Project in Kathmandu Cityराजधानीको सडक विस्तारमा स्थानीयको विरोध कती स्वाभाविक कती अस्वाभाविक ? काठमाडौंको गैह्रीधारा–बालुवाटार सडकखण्ड विस्तारमा अबरोध पुरयाएको भन्दै प्रहरीले कांग्रेस नेता बलबहादुर केसी र नरहरी आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । तर सडक विस्तारका नाममा सरकारले निजी सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै त्यहाँका बासिन्दाले विहानैदेखि विरोध प्रदशन गरे । विरोध प्रदशनको क्रममा स्थानीय वासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाले सवारी आवागमनमा समस्या भएपछि ट्राफिक प्रहरीको सकृयतामा काठमाडौंमा सडक विस्तार अभियान चलिरहेको छ । khabar bhitra ko khabar-
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.
No comments:
Post a Comment