Thursday, February 9, 2012

नायिका रेखाका कारण निराश भए दमकका दर्शक


People of Damak/Jhapa Were Unhappy With Nepali Actress/Celebrity/Model "REKHA THAPA"


नेपाली चलचित्र क्षेत्रको मिडियामा चर्चामा आइरहने रेखा थापाले दमकका दर्शकलाई त्यती खुसी बनाउन सकिनन्।


कारण दमकमा आयोजित आदीबासी जनजाती सांस्कृतिक महोत्सवमा सहभागी रेखा,निकै ढिलो दर्शक माझ देखा परिन्। कार्यक्रमकै लागी दुई दिन अघि दमक पुगेकी रेखाको प्रस्तुती हेर्न जम्मा भएका दमकका दर्शकका सामु बेलुका ४ बजे मात्रै देखा परिन र दर्शकलाई अझै निराश बनायो उनको मञ्चमा गएर दर्शकलाई हाई मात्र गरिन तर उनको कुनै पनि प्रस्तुती भने प्रदर्शन भएन त्यहाँ।


उनले केवल आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र रावणको बारेमा चर्चा गरिन् । बिदेशी चलचित्र भन्दा नेपाली चलचित्रलाई माया गर्नुस भन्दै उनले महोत्सबमा स्थानीय नृत्य गर्ने कलाकारलाई नेपाली गीतहरुमा मात्र नृत्य गर्दिन आग्रह गरिन् ।



महोत्सबमा रेखाको प्रस्तुती हेर्न झापा, मोरंगबाट हजारौको संख्यामा दर्शकहरु आएका थिए । दर्शकहरुको अत्यधिक चापका कारण आयोजकले निर्धारित समय भन्दा अगाडी नै मन्चमा रेखालाई उपस्थित गराएको थियो । जारी महोत्सबमा सबै भन्दा धेरै आम दर्शक आएको सोहि दिन परेकोले रेखालाई सुरक्षा दिन सुरक्षाकर्मीलाई निकै गार्हो परेको थियो


- डिसीनेपाल

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.