|
आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, फर्निचर, टेलिभिजन, कम्प्युटर, कागजपत्रलगायत रु १० लाख बढीको सामग्री जलेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । घरमै राखिएको सुनारको पसलमा समेत आगलागीबाट क्षति पुगेको छ । आगलागीमा दुईकोठे घर पूरै जलेको प्रहरीले बताएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
-स्रोत: डिसीनेपाल
No comments:
Post a Comment