Tuesday, March 13, 2012

घरेलु मैदानमा नेपालको लज्जास्पद हार- Power News (AFC Challenge Cup 2012)

Power NEWS | Nepali TV NEWS Online | Watch 13th March 2012
काठमाडौमा जारी एएफसी च्यालेन्ज कपमा नेपालको लज्जास्पद हार पछि टिमका प्रशिक्षक ग्रहम रोबर्टस्ले आफ्नो पदबाट राजिनामा दिएका छन् । एएफसी च्यालेन्ज कपमा प्रतिष्ठाका लागी खेलेको खेलमा नेपाललाई तुर्कमेनिस्तानले तीन गोलले पराजीत गरेको हो । नेपाल एएफसी च्यालेन्जमा कुनै पनि गोल नगरीकन बाहिरिएको यो पहिलो पटक हो । अघिल्ला दुई खेलमा पराजय भोगेसंगै अघिल्लो चरण जानबाट बाहिरिसकेको नेपालले तुर्कमेनिस्तानसंग घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको हो ।






No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.