Wednesday, February 8, 2012

बिना सेक्सको लाइफ कल्पना पनि गर्न सकिन्न : सम्झना बुढाथोकी

"Can't Imagine aLife Without Sex"- Samjhana Budhathoki | Sex and Life- Some Questions about Sex to Nepali Model/Actress/Celebrity Samjhan Budhathoki

सम्झना बुढाथोकी ,नायिका ,चर्चित दोहोरीगीत मोडेल

१. सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ?
सेक्स दुइ आत्माको मिलन हो, शरीरले शरीरलाई स्पर्श गर्ने मिठो अनुभव हो।

२. ब्वाईफ्रेन्ड एव गर्लफ्रेन्ड बीच सेक्स हुनु उचित हो की होइन ?
मनमिलेपछि एकअर्कामा अटुट बिस्वाश छ ,प्रेम छ र त्यो रिलेसनलाई पछि सम्म कायम राख्छ भने मेरो लागि ब्वाईफ्रेन्ड गर्लफ्रेन्ड बिचको सेक्स उचित हो जस्तो लाग्छ।

३. सेक्स कति आवश्यक छ ?
शरीरले मागेको चिज हो, सेक्स यति आवश्यक छ की बिना सेक्सको लाइफ कल्पना पनि गर्न सकिन्न।

४. तेस्रो लिंगीले गर्ने सेक्स लाई अप्राकितिक भन्छन् नियसलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
सबैभन्दा ठुलो कुरा आत्मसन्तुष्टि हो, जसले जसरी गरेपनि आफ्नो इच्छा हो, यसलाई अप्राकितिक भन्न मिल्दैन।

५. कामसुत्रको पोजिसनमा सेक्स अनुभव गर्नु भएको छ की छैन?
गरेको छु ,सेक्स भन्नेकुरा हरेक किसिमले गर्दा नै राम्रो हुन्छ,आ –आफ्नो सोचाई हो, म हरेक किसिमको अनुभव बटुल्न चाहन्छु।

६. ओरल सेक्स कस्तो लाग्छ ?
म यसलाई पोजिटिभ नै लिन्छु। कसैले हस्तमैथुन गर्छ भने कसैले मुख मैथुन जसलाई जे मा सन्तुष्टि मिल्छ त्यहिँ गर्ने हो।

---- प्रस्तुती: जयन सुब्बा मानन्धर (ग्लामरनेपाल) ----

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.