Sunday, February 12, 2012

Nepali Movie HighWay 2012- Watch Online Officecial Movie Trailer HD


New Nepali Movie 2012- HIGHWAY- Watch Official HD Trailer Video

र्लिन फिल्म महोत्सवमा नेपालको ‘हाइवे’ले ‘बेस्ट फस्ट फिचर अवार्ड’मा भिड्ने भएको छ। महोत्सवका सहभागीमध्ये निर्देशकले पहिलोपटक निर्देशन गरेको फिल्म यो प्रतिस्पर्धामा समावेश गरिएको छ। यसपालि दीपक रौनियारद्वारा निर्देशित ‘हाइवे’सहित २७ फिल्मले यसमा भिड्दैछन्।

नयाँ पुस्ताका फिल्मकर्मीलाई हौसला दिन सन् २००६ देखि सुरु गरिएको यो अवार्ड जित्नेलाई ५० हजार युरो (करिब ५१ लाख ५० हजार रुपैयाँ) प्रदान गरिनेछ।
महोत्सवको नियमअनुसार उक्त नगद पुरस्कार निर्माता र निर्देशकले आधा-आधा बाँड्नुपर्नेछ। निर्देशकलाई एउटा ट्रफी (भ्युफाइन्डर) पनि दिइनेछ। विजेताको घोषणा फागुन ७ मा हुनेछ।

आयोजकले यो अवार्ड छनोट गर्ने जिम्मा बेग्लै तीन सदस्यीय जुरीलाई दिएको छ। समितिमा जर्मन नाटककार तथा उपन्यासकार मोरिज रिन्के, लेबनानकी फिल्म अभियन्ता हानिया म्रोउ र अमेरिकी अभिनेता म्याथ्यु मोडिन छन्।

बर्लिन महोत्सवमा माघ २७ मा वर्ल्ड प्रिमियर हुने ‘हाइवे’ त्यसपछि हरेक दिन माघ ३० सम्म देखाइनेछ।

समीर दीक्षित र लोनिम दीक्षितद्वारा निर्मित ‘हाइवे’मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विनय श्रेष्ठ, सन्दीप क्षेत्री, राजन खतिवडालगायतले अभिनय गरेका छन्।

Highway is an upcoming Nepali film produced by Aadi Productions in association with a New York-based company, Louverture Films. The film is directed by Deepak Rauniyar and written by Kedar Sharma, Khagendra Lamichhane and Deepak Rauniyar, himself. Highway stars Karma, Saugat Malla, Reecha Sharma, Binaya Shrestha, Eelum, Dayahang Rai, Rajan Khatiwada, Asha Magarati, Shristi Ghimire, Mamata Rai, Sandip Chhetri, Bhumika Shrestha and Keshav Bhattrai.



If video is not working... Please comment below
(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.