Wednesday, February 8, 2012

सेक्समा महिला ४ कदम अघि

According To a Sexual Case Study: Women are sexier than men in sexual behavior





सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै बताइहाल्छन् । तर महिलाहरु भने विभिन्न कारणले सेक्सको सबालमा सुरुमा खासै खुल्दैनन् । त्यसैले सबैलाई लाग्नसक्छ की सेक्सको मामिलामा महिलाहरु भन्दा पुरुषहरु निकै अघि हुन्छन् ।

तर यो सोँचाइ गलत सावित भएको छ । बेलायतमा गरिएको एक अध्ययनले सेक्सको सबालमा महिलाहरु पुरुषभन्दा चार कदम अघि हुने देखाएको छ ।

अध्ययनले प्रेम र यौनको विषयमा महिलाहरु पुरुषभन्दा अधिक बोल्ड हुने देखाएको हो ।

विपरित लिंगी सँगको सम्बन्धका दृष्टिमा पुरुषका लागि आलिंगन र चुम्बन पहिलो प्राथमिकतामा पर्ने भएपनि महिलाका लागि भने सेक्स नै प्राथमिकतामा पर्छ ।

समयसँगै महिलाहरुको सोँचमा निकै परिवर्तन आएको र महिलाहरु सेक्सप्रति उत्सुक बन्दै गएको अध्ययनको निष्कर्ष छ ।

महिलामा सेक्स रुचीको विषयलाई उनीहरुको उमेर र पारिवारिक सम्बन्धले पनि असर पार्छ ।

विवाहपछिका केही वर्षसम्म महिलाहरु परिवार तथा बालबच्चाको देखभालमा बढि समय बिताउनु पर्ने हुनाले उनीहरुले आफ्नो यौन चाहनालाई प्रस्फुटित गर्न पाउँदैनन् ।

तर जब उमेर चढ्दै जान्छ र छोराछोरी बढ्दै जान्छन् तब महिला स्वतन्त्र अनुभुति गर्छिन् र सेक्सको विषयमा बढि सक्रिय बन्दछिन् ।


- OnlineKhabar

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.